काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई ११.५% लाभांश दिने निर्णय गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १०.९३% बोनस सेयर र कर तिर्न ०.५७% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको अगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्