×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ २९ पैसाले बढ्यो, ५७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ २९ पैसाले बढ्यो, ५७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी

Artha Sarokar

१४ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । कात्तिक मसान्तसम्म फण्डको न्याभ २९ पैसाले बढेर १४ रुपैयाँ ६७ पैसामा कायम भएको छ । असोजमा फण्डको न्याभ १६ रुपैयाँ ३८ पैसा रहेको थियो ।

सूचीकृत कम्पनीको सेयरमा ७५ करोड ७१ लाख ६३ हजार रुपैयाँ लगानी गरेको छ । यो अघिल्लो महिनाको भन्दा १ करोड १५ लाख २२० रुपैयाँ थोरै हो । असोजमा यस फण्डले सूचीकृत सेयरमा ७४ करोड ५६ लाख रुपैयाँ लगानी गरेको थियो ।

यसअवधिमा फण्डले ५७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । फन्डमा नबिलको ४० हजार १८३ कित्ता सेयरमा ६ करोड २६ लाख ४५ हजार रुपैयाँ लगानी रहेको छ । यता पछिल्लो १ महिनामा फन्डको बैंक मौज्दात भने १ करोड २२ लाख ६ हजार रुपैयाँले घटेर १६ करोड ७८ लाख रुपैयाँमा सिमित भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी