×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट लघुवित्त वित्तीय संस्थाको १५ हजार ८५० कित्ता सेयर लिलामी भर्न अब ७ दिन मात्र बाकी, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सपोर्ट लघुवित्त वित्तीय संस्थाको १५ हजार ८५० कित्ता सेयर लिलामी भर्न अब ७ दिन मात्र बाकी, कहाँ जाने भर्न ?

Artha Sarokar

६ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाकोे १५ हजार ८५० कित्ता संस्थापक सेयर लिलामी भर्न अव ८ दिन मात्र बाँकी रहेको छ । अब उक्त सेयरमा मंसिर १३ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सकिने भएको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको हो । यसमा न्यूनतम ५५० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ टेकु काठमाडौंमा बुझाउन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी