×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय लघुवित्त वित्तीय संस्थाद्धारा लाभांश घोषणा, आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सूर्योदय लघुवित्त वित्तीय संस्थाद्धारा लाभांश घोषणा, आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने

Artha Sarokar

२५ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयर धनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउने भएको छन् । कम्पनीले अघिल्लो वर्ष भने १५.३५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी