×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ११ हजार ७५३ कित्ता संस्थापक सेयर लिलामी खुला, न्यूनतम मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ११ हजार ७५३ कित्ता संस्थापक सेयर लिलामी खुला, न्यूनतम मूल्य कति ?

Artha Sarokar

२५ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । कम्पनीले कात्तिक २५ गते बिहीबारबाट ११ हजार ७५३ कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ६७५ रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा मंसिर १ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं पुग्नेगरी आवेदन दिनु पर्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी