काठमाडौं । वन ओ वन कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा पुस २३ गते हुने भएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा बञ्जला, मस्कोभा, रेष्टुरेन्ट, नक्साल, काठमाडौंमा दिउँसो १ बजे सुरु गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको मुनाफाबाट सेयरधनीहरुलाई १५ दशमलव ७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाको अन्य प्रस्तावमा आईपीओ जारी गर्ने, रिक्त सञ्चालक समितिको निर्वाचन गर्ने, दिव्यश्वरी हाइड्रोपावर कम्पनीमा रहेको सेयर बिक्री गर्नेलगायतका रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्