×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुक विल्डिङ्गमार्फत आइपिओ निष्कासन गर्ने विशेष प्रस्तावसहित अर्घाखाँची सिमेन्टले बोलायो माघ ५ गते साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुक विल्डिङ्गमार्फत आइपिओ निष्कासन गर्ने विशेष प्रस्तावसहित अर्घाखाँची सिमेन्टले बोलायो माघ ५ गते साधारणसभा

Artha Sarokar

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : अर्घाखाँची सिमेन्ट
इभेन्ट : साधारणसभा
हुने मिति : माघ ५ गते, बुधबार
विवरण :
कम्पनीकाे वार्षिक साधारणसभा माघ ५ गते हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७७/०७८ को बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
आ.व. २०७७/०७८ को लेखापरिक्षणको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु माथि छलफल गरी पारित गर्ने ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नगत लाभांस स्विकृत गर्ने ।
कम्पनी ऐनको दफा ७८ अर्न्तगतको प्रतिवेदन र उद्घोषन प्रस्तुत गर्ने ।
सञ्चालक समिति पुर्नगठन गर्ने ।
सञ्चालकहरुको पारिश्रमिक तथा बैठक भत्ता निर्धारण गर्ने ७ आर्थिक वर्ष २०७८/७९ को लागि लेखा परिक्षकको नियूक्ती र निजको पारिश्रमीक तोक्ने ।
विशेष प्रस्तावहरु
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिङ्ग (Book Building) विधिबाट गर्ने र सोहि अनुसार अधिकृत पुँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गर्ने।
विशेष प्रस्ताव नं. १ को व्यवस्था अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न।
प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधन सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने ।
कम्पनीद्धारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले हालै मात्र ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ ।
एजिएम हुने स्थान र समय :
कम्पनीको थापाथली स्थिति आफ्नै कार्यालयमा सभा हुने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी