काठमाडौं । बुटवल पावर कम्पनीले आफ्ना सेयरधनीहरुलाई २०% लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारणसभा डाकेको छ । सभाले सो प्रस्ताव पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् । सभा कम्पनीको रजिष्टर्ड कार्यालय वानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्