काठमाडौं । सिभिल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकको १० वर्षे अवधिको ऋणपत्र पुस १४ गते बाँडफाँड सम्पन्न भएको हो । बैंकले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।
कम्पनीले कुल कित्तामध्ये सामूहिक लगानी कोषका लागि समेत १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थाहरुमा विक्री गरेको हो । ऋणपत्र विक्री प्रबन्धकको लक्ष्मी क्यापिटल मार्केटले पुरा गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्