Skip to content
LAXMI SUNRISE BANK

सिभिल क्यापिटल मार्केटको १३औं वार्षिक साधारणसभा पुस २३ गते, यस्ता छन् पेस हुने एजेन्डाहरु

अर्थ सरोकार

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको १३औं वार्षिक साधारणसभा पुस २३ गते हुने भएको छ । कम्पनीको सभा सिटीसी मल, सुन्धारा काठमाडौंमा बिहान ११ बजे हुने भएको हो ।
सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएकोमा सोही अनुसार आवश्यक संशोधन परिमार्जन तथा थपघट गर्न सञ्चालक समितिलाई पूर्ण अख्यितारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK