Skip to content
LAXMI SUNRISE BANK

एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार २५७.२० कित्ता सेयर लिलामीको बोलपत्र मंगलबार खोलिंदै

अर्थ सरोकार

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार २५७.२० कित्ता सेयर लिलामीको बोलपत्र मंगलबार खोलिने भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा दिउँसो १ बजेबाट बोलपत्र खोल्ने कार्यक्रम तय भएको हो ।
बैंकले मंसिर ७ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको २७ हजार २५७.२० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK