काठमाडौं । ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सोमबार सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १०% बोनस सेयर र ३.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै सभाले कम्पनीको पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने र नियमावली संशोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोहि अनुरुप आवश्यक कार्य संचालक समितिलाई पूर्ण अख्तियारी दिएको छ ।
सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्