काठमाडौं । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारणसभा पुस १४ गते हुने भएको छ । कम्पनीले सभा दिउँसो २ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस गणबहालमा बोलाएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सो सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश स्वीकृत गर्ने र व्यवसायिक सामाजिक जिम्मेवारीका लागि छुट्याएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्