×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीएफसी फाइनान्सको १८औं वार्षिक साधारणसभा सोमबार हुँदै, १४ प्रतिशत लाभांश पारित हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइसीएफसी फाइनान्सको १८औं वार्षिक साधारणसभा सोमबार हुँदै, १४ प्रतिशत लाभांश पारित हुने

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइसीएफसी फाइनान्सको १८औं वार्षिक साधारणसभा भोलि सोमबार हुँदैछ । सभा अम्रपाली ब्यांक्वेट थिरबम सडक भाटभटेनी काठमाडौंमा बिहान १० बजेदेखि हुने भएको हो ।
कम्पनीले सभामा १४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २३ गतेबाट पुस ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर २२ गतेसम्म नेप्सेमा कायम सेयरधनीले नगद लाभांश पाउँने भएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी