×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले इक्रा नेपालबाट कति पायो रेटिङ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले इक्रा नेपालबाट कति पायो रेटिङ ?

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले इक्रा नेपालमा क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडलाई इक्रा एनपी आईआर बी माइनस रेटिङ दिएको हो ।
इक्राले उक्त रेटिंग पाउने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको मानिने बताएको छ । कम्पनीले दैलेख जिल्लामा ३.७५ मेवावाट क्षमताको साना लघु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी