काठमाडौं । ब्रिटेनका प्रधानमन्त्री बोरिस जनसनले 2030 को रोडम्याप अनुसार ब्रिटेनले प्रबिधि र अन्य क्षेत्रहरूमा भारतसङ्ग रहेको सहकार्यलाई अझ् बलियो बनाउनु जारी राख्ने जनाएका छन् । प्रधानमन्त्री जनसनले ग्लोबल टेक्नोलोजी समिटलाई भीडियो लिङ्कको माध्यमले सम्बोधित गर्दै सो बताएको थिए ।
जनसनले भनेका छन्, “भारत र ब्रिटेन स्वाभाविक साझेदार हुन् जो छ जी र टेलीकममा साझेदारीदेखि लिएर स्टार्टअपसम्म धेरै राम्रा परियोजनाहरूमा एकसाथ काम गरिरहेको छ। हामी भारतको साथ मिलेर यस्ता सफलताहरू हासिल गर्नेछौं जसले न केवल मानिसहरूको जीवनमा परिवर्तन ल्याउनेछ , स्वतन्त्रता, खुल्लापन र शान्तिका सिद्धान्तहरूमाथि आधारित नयाँ प्रबिधिलाई आकार दिनमा समेत मद्दत गर्नेछ ।”
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्