काठमाडौं । जानकी फाइनान्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । हाल सो सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।
इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।
सो अवधिमा संस्थापक सेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्