काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडको १७औं वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । कम्पनीको सभा होटल याक एण्ड यती, दरवारमार्ग, काठमाडौंमा बिहान ११ बजे हुने भएको हो । सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले सञ्चालक समितिको निर्वाचन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्