काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सिटिजन बैंकको बोनस सेयर सूचिकृत भएको हो ।
सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशतका दरले हुन आउने ११ लाख १ हजार ३४५ कित्ता बोनस सेयर र सिटिजन बैंकको १२.९१३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ४० हजार ५०८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्