×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले डाक्यो पुस २६ गते वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले डाक्यो पुस २६ गते वार्षिक साधारणसभा

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । कम्पनीको सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने भएको हो ।
सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक र एक स्वतन्त्र सञ्चालक पनि नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी