×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत, बिहिबारदेखि कारोबारमा आउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नबिल बैंकको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत, बिहिबारदेखि कारोबारमा आउने

Artha Sarokar

१५ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नबिल बैंकको ऋणपत्र सूचिकृत भएको छ । बैंकको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामक ऋणपत्र सूचिकृत भएको हो ।

उक्त ऋणपत्र बिहिबारदेखि कारोबारमा आउने भएको छ । मंसिर १५ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सूचिकरण सम्बन्त्रि सम्झौता भएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी