Skip to content
LAXMI SUNRISE BANK

नेपाल पुनर्बिमा कम्पनीलाई लाभांश वितरण गर्न बिमा समिति र अर्थ मन्त्रालयको अनुमति

अर्थ सरोकार

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्न बिमा समिति र अर्थ मन्त्रालयबाट अनुमति पाएको छ । नेपाल सरकार र बिमा समितिको स्वीकृति पाएकाले अब कम्पनीको वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेश हुनेछ ।
सभाले पारित गरेपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ । नेपाल पुनर्बिमा कम्पनीले १६.५०% बोनस र करसमेत गरी २.५०% नगद लाभांश दिन लागेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK