Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्सचेञ्जमा कृषि विकास बैंक लिमिटेडको ९४ लाख २६ हजार कित्ता ऋणपत्र सूचिकृत

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कृषि विकास बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ ।
नेप्सेका अनुसार ९ वर्ष अवधि भएकाे “४ प्रतिशत कृषि विकास बण्ड, २०८७” को ३४ लाख २६ हजार ९ सय ७५ कित्ता र ८ वर्ष अवधि भएकाे “४ प्रतिशत कृषि विकास बण्ड, २०८६” काे ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK