×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा लक्ष्मी बैंकसहित तीन कम्पनीको सेयर मूल्य समायोजन, आइतबार कसको कतिमा खुल्दैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा लक्ष्मी बैंकसहित तीन कम्पनीको सेयर मूल्य समायोजन, आइतबार कसको कतिमा खुल्दैछ कारोबार ?

Artha Sarokar

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेप्सेमा लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । लक्ष्मी बैंकको समायोजनपछि भाउ नेप्सेले २७० रुपैयाँ ३७ पैसा भाउ निर्धारण गरेको छ । यसको ८% बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।
यस्तै समता घरेलु लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ ११२५ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २०% बोनस सेयर समायोजन गरेको हो ।
यता नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ । बैंकको १००% हकप्रद सेयरपछिको भाउ नेप्सेले ४७८ रुपैयाँ निर्धारण गरको छ । यहि मूल्यलाई आधार मानेर आइतबार यी तीन वटै कम्पनीको सेयर कारोबार हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी