×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइबीएल एस क्यापिटलले ल्यायो नयाँ सुविधा, घरबाटै खुलामुखी योजनाको इकाई किनबेच गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआइबीएल एस क्यापिटलले ल्यायो नयाँ सुविधा, घरबाटै खुलामुखी योजनाको इकाई किनबेच गर्न सकिने

Artha Sarokar

२१ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइबीएल एस क्यापिटलले नयाँ सुविधा ल्याएको छ । कम्पनीले आफ्नो खुलामुखी योजना ‘एनआइबीएल सहभागिता फन्ड’ को इकाई खरिद र बिक्री अनलाइनबाटै गर्न सकिने नयाँ सुविधा ल्याएको हो । अब लगानीकर्ताले घरबाटै खुलामुखी योजनाको इकाई किनबेच गर्न सक्ने भएका छन् ।

इकाई खरिद र बिक्री दुवै गर्न सकिने गरी मंसिर १९ गते आइतबारदेखि नै अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ । क्यापिटलले यसअघि नै अनलाइनबाट इकाई खरिद गर्न सकिने सुविधा विकास गरेको थियो । अब भने अनलाइनबाट इकाई बिक्री पनि गर्न सकिने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी