×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया लघुवित्तले ५.४१ प्रतिशत नगद लाभांश लगानीकर्ताहरुको बैंक खातामा पठायो, नपाउनेहरुले के गर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआइसी एसिया लघुवित्तले ५.४१ प्रतिशत नगद लाभांश लगानीकर्ताहरुको बैंक खातामा पठायो, नपाउनेहरुले के गर्ने ?

Artha Sarokar

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुको बैंक खातामा ५.४१ प्रतिशत नगद लाभांश पठाएको छ । कम्पनीले कात्तिक २२ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको बैंक खातामा लाभांश पठाएको हो । त्यस्तै सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

यता कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । संस्थाले मंसिर ५ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी