काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकले प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांशसमेत पारित गरेको छ ।
साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने गरी दुई संचालक लिमा अधिकारी र सुमन पोखरेललाई निर्वाचित गरेको छ । सभाका लागि बैंकले मंसिर ९ गते एक दिन बुक क्लोज गरेको थियो । मंसिर ८ गतेसम्म कायम सेयरधनीहरुले मात्र सो लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्