×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५% बोनस सेयर प्रस्ताव, पुस २९ गते बोलायो साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५% बोनस सेयर प्रस्ताव, पुस २९ गते बोलायो साधारणसभा

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले बोनस सेयर वितरण गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ५% बोनस सेयर र कर तिर्न ०.२६% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सो बैठकले प्रस्तावित बोनस सेयर पारित गर्न पुस २९ गते वार्षिक साधारणसभा गर्ने पनि निर्णय गरेको छ । सभा प्रयोजनका लागि पुस १५ गते बुक क्लोज हुने भएको छ । जस अनुसार पुस १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी