काठमाडौं । प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई समुन्नत योजना-१ को लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने मंसिर २१ गते मंगलबार अन्तिम दिन रहेको हो । प्राइम र ग्लोबल आइएमई समुन्नत योजना-१ ले लाभांश तथा साधारणसभा प्रयोजनको लागि मंसिर २२ गते बुक क्लोज गर्दैछन् । तसर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।
प्राइम बैंकले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंकले आफ्नो १४औं वार्षिक साधारणसभा पुस ६ गते हुने भएको छ । यस्तै ग्लोबल आइएमई समुन्नत योजना-१ ले इकाईधनीलाई करसहित १०० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्