×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेशिभ फाइनान्सद्वारा ७.३६८४% लाभांश प्रस्ताव, नगद र बोनस कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रोग्रेशिभ फाइनान्सद्वारा ७.३६८४% लाभांश प्रस्ताव, नगद र बोनस कति ?

Artha Sarokar

२ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले ७% बोनस सेयर र ०.३६८४% नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
सो लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी