×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्सद्वारा १५% बोनस सेयर घोषणा, सेयरधनीले कर तिर्न नगद पनि पाउने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रिलायन्स फाइनान्सद्वारा १५% बोनस सेयर घोषणा, सेयरधनीले कर तिर्न नगद पनि पाउने !

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायन्स फाइनान्सले आफ्ना सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीले आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले हाल कायम ९१ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजीमा उक्त बोनस तथा नगद लाभांश घोषणा गरेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी