×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित !

Artha Sarokar

११ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
जसमध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि प्रयोग हुनेछ । सभाले आगामी आर्थिक बर्षको लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
मङ्सिर २४ गते कायम सेयरधनीले सो लाभांश पाएका छन् भने सभाले दुई संचालकलाई निविरोर्धी चयन गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी