Skip to content
LAXMI SUNRISE BANK

साल्ट ट्रेडिङ कर्पोरेशनको ३ लाख ८४ हजार ५८३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

काठमाडौं । नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ३ लाख ८४ हजार ५८३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
अब सो सेयर सेयरधनीको हितग्राही खातामा आएपछि खरीदबिक्री गर्न सक्नेछन् । कम्पनीले गत कात्तिक १६ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर सूचिकृत गराएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK