Skip to content
LAXMI SUNRISE BANK

सामसुङ मोबाइल किन्ने २१ जनाले जिते ५ ग्राम सुन

अर्थ सरोकार

सामसुङ मोबाइल खरिद गर्ने २१ जना ग्राहकहरू प्रत्येकले ५ ग्राम सुन जितेका छन् । कम्पनीले १ नोभेम्बरदेखि ३० तारिखसम्म सञ्चालन गरेको सो उपहार योजनाअन्तर्गत भाग्यशाली २१ ग्राहकहरूले उक्त परिमाणको सुन जित्न सफल भएका हुन् ।

उपहार योजनाअन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको तेस्रोे लक्की सम्पन्न भएको छ ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसुङ मोबाइल वा ट्याब खरिद गरेका ग्राहकहरूले ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनुपर्ने व्यवस्था छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK