×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्त वित्तीय संस्थाले डाक्यो पुस २९ गते आठौं वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सामुदायिक लघुवित्त वित्तीय संस्थाले डाक्यो पुस २९ गते आठौं वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

Artha Sarokar

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : सामुदायिक लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : पुस २९ गते, बिहिबार
विवरण :
कम्पनीले आठौं वार्षिक साधारणसभा पुस २९ गते गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस २० गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।
पेस गर्ने प्रस्तावहरु :
कम्पनीको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था बनाउने प्रस्ताव पारित गर्ने ।
आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने  ।
आव २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव भने पेस नहुने ।
एजिएम हुने स्थान र समय :
बिहान ९ बजे हिमालय दृश्य रिसोर्ट बनेपा ६, भ्यूटावर मार्ग, काभ्रेपालाञ्चोकमा हुने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी