Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार

काठमाडौं । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको २७ लाख ३६ हजार ९७२ दशमलव ४२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
कम्पनीको गत कार्तिक १६ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर सूचिकृत भएको हो । सो बोनस सेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदबिक्री गर्न सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK