×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

Artha Sarokar

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीको डिम्याट खातामा १०% बोनस सेयर जम्मा गरिदिएको छ । बैंकले गत कात्तिक ४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।
कात्तिक ४ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जनाएको छ । यद्यपि, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।  त्यसपछि मात्रै बोनस जम्मा गरिने बैंकले जनाएको छ ।
बैंकको कात्तिक १६ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर कर प्रयोजनार्थ ०.५२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी