काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले विशेष साधारणसभा पुस २३ गते गर्ने भएको छ । सभा सानिमा बैंकको सभाहल नक्साल काठमाडौंमा अपरान्ह ३ बजे हुने भएको हो ।
कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीको सभाले रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने, कम्पनीको उद्देश्य थप गर्न तथा सञ्चालक समितिको बैठक भत्ता सम्बन्धी व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्तै प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधन नियमनकारी नकायबाट कुनै फेरबदल सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्