×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

Artha Sarokar

६ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १९% बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ ११ सय रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर मंगलबार कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य १३ सय १० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी