काठमाडौं । स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा पुस १५ गते(बिहीबार) हुने भएको छ । सभा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनसहित ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले पुस ६ गतेबाट बुक क्लोज गरिसकेको छ । पुस ५ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न सक्नेछन् । कम्पनीले १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्