×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन हाइड्रोपावरको १५औं वार्षिक साधारणसभा पुस २७ गते, बुक क्लोज कहिले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

युनियन हाइड्रोपावरको १५औं वार्षिक साधारणसभा पुस २७ गते, बुक क्लोज कहिले ?

Artha Sarokar

६ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनियन हाइड्रोपावरले पुस २७ गते १५औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा केन्द्रीय कार्यालय, धोभीघाट ललितपुरमा बिहान ११ बजे भर्चुअल माध्यममार्फत बोलाएको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभामा प्रबन्ध सञ्चालकको नियुक्त गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेश गरिनेछ । सभाका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने भएको छ । पुस २० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी