×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका, साधारणसभा कहिले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका, साधारणसभा कहिले ?

Artha Sarokar

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको  छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि बुधबार पुस १४ गते बुक क्लेज गर्दैछ । त्यसैले आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
गत वर्षको नाफाबाट कम्पनीले ३०% बोनस सेयर वितरण गर्दैछ । लघुवित्तले पुस २८ गते  होटल मौर्या रुपन्देही भैरहवामा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको छ । सर्वसाधारण सेयर स्वामित्व अनुपात ३०% कायम गर्न एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेलगायत एजेन्डा पनि सभामा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी