काठमाडौं । याक एण्ड यती होटल लिमिटेडको ४५औं वार्षिक साधारणसभा पुस २३ गते हुने भएको छ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा हुने भएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई बोनस सेयर प्रदान गर्ने निर्णय गरेको हुँदा सो विशेष प्रस्तावलाई सभाले पारित गर्नेछ ।
साथै सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्