×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरम नपुगेपछि बरुण हाइड्रोपावरको साधारणसभा स्थगित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कोरम नपुगेपछि बरुण हाइड्रोपावरको साधारणसभा स्थगित

Artha Sarokar

३० पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बरुण हाइड्रोपावरको साधारणसभा स्थगित भएको छ । कम्पनीको सभा कोरम नपुगेपछि स्थगित भएको हो । बरुणले बिहिबार (पुस २९ गते) सभा बोलाएको थियो । सभा स्थगित भएपछि कम्पनीले अब एक हप्ताअघिनै सूचना प्रकाशित गरेर जानकारी गराउने जनाएको छ ।
बरुणले १००% हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । यसको लागि कम्पनीले १००% हकप्रद निष्काशन गर्ने प्रस्ताव सभामा पेश गर्ने तयारी गरेको थियो । हकप्रद निष्कासनको लागि बरुणले आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी