×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सूचिकृत कम्पनीलाई साधारणसभा गर्ने चटारो, बिहिबार मात्रै १६ कम्पनीको एजिएम हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा सूचिकृत कम्पनीलाई साधारणसभा गर्ने चटारो, बिहिबार मात्रै १६ कम्पनीको एजिएम हुँदै

Artha Sarokar

२९ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज बिहिबार १६ कम्पनीको वार्षिक साधारणसभा हुँदैछ  । बिहिबार साधारणसभा बोलाउनेमा ३ वाणिज्य बैंक, ४ फाइनान्स कम्पनी, ४ लघुवित्त, २ जलविद्युत् समूहका कम्पनी छन् भने एउटा विकास बैंक, इन्भेष्टमेन्ट र होटल समूहका कम्पनी रहेका छन् ।
यीमध्ये ९ कम्पनीको साधारण सभामार्फत लाभांश प्रस्ताव पारित हुँदैछ भने ७ कम्पनीका लगानीकर्ताको हात खालि हुनेछ । यी ७ कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेका छैनन् ।
कृषि विकास बैंक, एनसीसी बैंक, नारायणी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, मानुषी लघुवित्त, मिर्मिरे लघुवित्त, मिथिला लघुवित, सामुदायिक लघुवित्त, मन्जुश्री फाइनान्स, गुडविल फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, चन्द्रागिरी हिल्स,राष्ट्रिय वाणिज्य बैंक र एनआरएन इन्फ्रास्ट्रक्चरको आज सभा हुन लागेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी