×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आकाश क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा शुक्रबार हुने, यस्ता छन् पेस हुने एजेन्डा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आकाश क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा शुक्रबार हुने, यस्ता छन् पेस हुने एजेन्डा

२८ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आकाश क्यापिटल लिमिटेड मर्जरमा जाने भएको छ । कम्पनीले मर्जरमा जानका लागि पुस ३० गते शुक्रबार साधारणसभा बोलाएको छ ।
कम्पनीले मर्जर कमिटी गठन गर्ने विशेष प्रस्ताव राखेर पुस ३० गते शुक्रबार तेस्रो वार्षिक साधारणसभा बोलाएका हो ।
ट्रेड टावर थापाथलीमा दिउँसो १ बजे आह्वान गरिएको सभाले वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरिक्षको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: