Skip to content
LAXMI SUNRISE BANK

आकाश क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा शुक्रबार हुने, यस्ता छन् पेस हुने एजेन्डा

अर्थ सरोकार

काठमाडौं । आकाश क्यापिटल लिमिटेड मर्जरमा जाने भएको छ । कम्पनीले मर्जरमा जानका लागि पुस ३० गते शुक्रबार साधारणसभा बोलाएको छ ।
कम्पनीले मर्जर कमिटी गठन गर्ने विशेष प्रस्ताव राखेर पुस ३० गते शुक्रबार तेस्रो वार्षिक साधारणसभा बोलाएका हो ।
ट्रेड टावर थापाथलीमा दिउँसो १ बजे आह्वान गरिएको सभाले वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरिक्षको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK