Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ लाख ७२ हजार ३ सय ५९ कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एस्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको १५ लाख ७२ हजार ३ सय ५९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK