काठमाडौं । वेष्ट फाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका केही सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।
सो सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र सम्पूर्ण कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिन सक्नेछन् । साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्