×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको साधारणसभा पनि शुक्रबार, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको साधारणसभा पनि शुक्रबार, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिने

Artha Sarokar

२८ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा पनि शुक्रबार पुस ३० गते हुने भएको छ ।कम्पनीले सभा सिद्धार्थ कटेज धोबीघाट ललितपुरमा बिहान ११ बजे गर्ने भएको हो।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै यस लघुवित्त वित्तीय संस्था अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्न गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी