×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिडिएस एण्ड क्लियरिङ्गको वार्षिक साधारणसभा सोमबार हुँदै, ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिडिएस एण्ड क्लियरिङ्गको वार्षिक साधारणसभा सोमबार हुँदै, ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

Artha Sarokar

१८ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वार्षिक साधारणसभा भोलि सोमबार हुँदैछ । सभा कम्पनीकै आफ्नै कार्यालय पुतलीसडक, काठमाडौंमा बिहान ११ बजे हुने भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ भने आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी